शुक्रबार, बैशाख ७, २०८१

विश्व क्रिकेट लिग डिभिजन दुई अन्र्तगत आज नेपालले केन्यासङग महत्वपूर्ण प्रतिस्पर्धा गर्दै

image1काठमाडौं माघ ९, विश्व क्रिकेट लिग डिभिजन दुईको लिग चरणको अन्तिम खेल अन्र्तगत आज  नेपालले आज केन्यासङग महत्वपूर्ण प्रतिस्पर्धा गर्दैछ । यदि आज नेपालले  कन्यालाई पराजित गरेको अवथामा नेपल विश्व क्रिकेट लिग डिभिजन दुईको फाइनलमा पुग्नेछ ।
त्यसोत यअघि तीन खेल जितेका नेपालले आजको खेलमा समान्य अन्तरमा पराजित भए पनि नेपालको अर्को डिभिजनमा उक्लने सम्भावना भने कायमै रहनेछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031