शनिबार, बैशाख १५, २०८१

संवाद सहमति समितिले बुझायो प्रतिवेदन (प्रतिवेदनको पूर्णपाठ सहित)

काठमाडौं मङसिर १९, संवैैधानिक राजनीतिक तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईलेआज समितिको प्रतिवेदन संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई बुझाएका छन । baburamप्रतिवेदन बुझाउँदै सभापति भट्टराईले समितिमा दलहरुकोतर्फबाट प्राप्त प्रस्तावलाई जस्ताको तस्तै पठाएको बताउँदै सहमति वा प्रक्रियामा सहमति हुनुपर्नेमा जोड दिनुभएको छ।

त्यस्तै उहाँले अन्तरवस्तुमा सहमति नभए पनि प्रक्रिया वा सहमतिमध्ये एकमा सहमति हुनैपर्छ भन्दैसत्ताघटक कांग्रेस एमालले समितिमा पेस गरेको साझा अवधारणा सहित अन्य दल र सभासदले प्रस्तुत गरेको अवधारणालाई संविधानसभाको जानकारीका लागि मात्र संलग्न गरिएको प्रतिवेदनमा उल्लेख गरेको जनाकार  दिनुभएको छ भने प्रतिवेदन बुझ्दै संविधानसभाका अध्यक्ष नेम्वाङले प्रक्रियाबाट माघ ८ मा संविधान जारी गर्न नसकिने भन्दै फास्ट ट्रयाकुमा जान दलहरुलाई सुझाव  दिनुको अलावा नेम्वाङले मंसिर २३ गतेका लागि संविधानसभा बैठक बोलाइएको जानकारी   दिंदै त्यसअघि नै सहमति गर्न दलहरुलाई आग्रह गर्नु । भएको थियो । यसअघि संवाद समितिलाई संबिधानसभाले सहमति जुटाउन र नभए प्रश्नावलीसहितको प्रतिवेदन बुझाउन कात्तिक १६ गतेसम्म समय दिएको थियो ।

पूर्णपाठको लागि यहाँ क्लिक गर्नुहोला ।