शुक्रबार, बैशाख १४, २०८१

प्रम कोइराला र एमाओवादी अध्यक्ष दाहालबीच विशेष छलफल

काठमाडौ पौष १२, प्रधानमन्त्री सुशील कोइराला र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच आज संविधान निर्माणका विवादित विषयमा छलफल भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा संविधान निर्माणमा देखिएका मुख्य विवादित विषयको सहमतिका साथ कसरी अगाडि बढ्नेभन्न प्रसङमा कुराकानी भएको भएको थाहा भएको छ।

यसअघि पछिल्लो समय संविधानका विवादित विषयलाइ सम्बाधन गर्दै निर्धारित समयमै मितिमानै संविधान जारी गर्नका लागि भन्दै गठन गरिएको कार्यदलले संविधानका विवादित विषयलाई धेरै हदसम्म आशा र अपेक्षा गरिएको अवस्थामा प्रधानमन्त्री कोइराला र एमाओवादीका अध्यक्षवीच भएको वार्तालाइ निकै अर्थपूर्णरुपमा हेरिएको छ ।

त्यस्तै समाचार स्रोतका अनुसार वार्ताको क्रममा प्रधानमन्त्री कोइरालाले संविधान निर्माणका क्रममा सिजना भएको यातव व्यवधानलाई हल गर्दै अगाडि बढेनु पर्नेमा विशेष जोड दिएको बुझिएकोछ ।