शुक्रबार, मंसिर १५, २०८०
Dashain

हस्ताक्षर गरेर दबाब दिदैमा संविधान निर्माण प्रक्रिया सहज हुदैनन् स्सभापति डा भट्टराई

काठमाडौ मङ्सिर २, संवैधानिक राजनीतिक संवाद तथा सहमति सहमतिका सभापति डा बाबुराम भट्टराईले आज आफ्नै कार्यकक्षमा baburam-bhattaraiसञ्चारकर्मीसङग कुरा गर्दै प्रक्रियागत तवरले समितिमा छलफल नगरी बाहिर हस्ताक्षर गरेर सभापतिलाई दबाब दिने प्रक्रिया नसच्चिएसम्म संविधान निर्माण प्रक्रिया आफैमा असहज हुने बताउनुभएको छ ।

नेपाली काँग्रेस, नेकपा(एमाले)लगायतका दलले सोमबारको बैठकमा अकस्मात ४३ सभासद्को हस्ताक्षरसहित आफ्नो प्रस्ताव संविधानसभामा पठाउन गरको मागका सम्बन्धमा केन्द्रीत हुँदै सञ्चारकर्मीसङगका अन्तरसंवादमा सभापति भट्टराईले दववका प्ररुपमा आएको प्रस्तुत मागको सम्बन्धमा आवश्यक परामर्श पछिमात्र नयाँ कदम चाल्ने बताउँनु भएको छ । त्यस्तै उहाँले बाह्रबुँदे सहमतिका हस्ताक्षरकर्ता दलबीच न्यूनतम् सहमति सहित संविधान निर्माण प्रक्रियालाइ सहमतिकै आधारमा टुङ्गो लगाउनुपर्नेमा जोड दिनुभएका प्राप्त समाचारमा उल्ल्ख गरिएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31