आइतवार, चैत्र १९, २०७९

सहमति नभए दुई तिहाइ बहुमतबाट संविधान जारी हुन्छ : उपप्रम सिंह

काठमाडौं कात्तिक २१, नेपाल प्रेस युनियन चितवनले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपप्रधान तथा स्थानीय विकास

 मन्त्री प्रकाशमान सिंहले संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलले माघ ८ गतेभित्र लोकतान्त्रिक संविधान जारी गर्न प्रतिबद्धता जनाइसकेका कारण संभव भएसम्म सहमति नभए प्रक्रियामा गएर दुई तिहाइ बहुमतबाट प्रक्रियागत रुपमा माघ ८गतनै संविधान जारी गरिने बताउनुभयो ।

त्यस्तै उपप्रम सिहंले प्रजातन्त्रमा विरोध गर्ने छुट सबैमा रहे पनि जनताको चाहना दलहरूले बुझ्नुपर्ने भन्दै उहाँले सबै नेपालीको चाहना अहिले संविधान भएको जिकीर गर्दै अव संविधान जारी गर्ने प्रसङमा कुनै सम्झौता नगरिने प्रष्ट पानु भएको प्राप्त समाचारमा उल्लेख गर्ने भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31