शुक्रबार, बैशाख ७, २०८१

राजनीतिक समितिको बैठक काँग्रेस र एमालेद्दारा बहिष्कार

“पहिले संविधानसभाको संवाद समितिको बैठक बोलाउन माग”

काठमाडौं कात्तिक २१, एमाओवादीको दबाबका कारण गत असोजमा गठन गरिएको राजनीतिक समितिका संयोजक एवंम एमाओवादी अध्यक्ष baburam_harekpal-624x414प्रचण्डले आज अपरान्ह अपरान्ह ४ बजेका लागि समितिको बैठक काँग्रेस र एमालेले बहिष्कार गरेका छन् । पहिले कांग्रेस, एमालेले संविधानसभाको संवाद समिति बैठक बोलाउन आग्रह गर्दा एमाओवादीले नमानेको आरोप लगाउँदै दुई दलले राजनीतिक समितिको बहिष्कारका गरेकाकारण आज बस्ने भनिएको उच्चस्तरीय समितिको बैठक स्थगित भएको हो ।
विहिवार दुईपटकसम्म बालुवाटार बैठकमा दलहरुवीच सहमति नभएपछि एमाओवादीको प्रस्तावमा संयन्त्र बैठक बोलाइएको थियो । तर, कांग्रेस र एमालेको बहिस्कारका कारण समितिको अर्को बैठकको टुङगो लागेको छैन । समितिको बैठक बस्न नसकेपछि त्यसका संयोजक प्रचण्डले दुईपक्षीय वार्ता सुरु गरेका छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31