शनिबार, बैशाख १५, २०८१

विवादित प्रसङगमा सहमति जुटाउन तीन दललाइ सभामुखको आग्रह

काठमाडौ असोज २९, संविधानका विवादित प्रसङगमा सहमति जुटाउन प्रमुख तीन दलले आज पनि दिनभर जस्तो छलफल सहितको प्रयासलाइ निरन्तरता दिएको छ । तीनदलको झण्डायसै क्रममा सहमति जुटाउन आज सिंहदरबारमा बसेको प्रमुख तीन दलवीच सङ्घीयता, शासकीय स्वरुप तथा राज्य पुनः संरचनाका विषयमा सहमति बन्न नसक्दा विभिन्न विकल्पमा छलफल भएको बुझिएको छ ।

त्यस्तै आज तीन दलको बैठकमा सहभागी संविधानसभा अध्यक्ष सुवास नेम्वाङले कार्यतालिकाअनुसार सहमतिका लागि अझै केही समय बाँकी रहेकाले सहमतिको लागि प्रयत्न जारी राख्नुपर्नेमा जोडदिदै सहमतिको लाष् िहरसंम्भव प्रयास गर्न आग्रह गनु भएको थाहा भएको छ ।