शुक्रबार, बैशाख १४, २०८१

तीन दलवीचको निर्णायक भनिएको आजको बैठक विषय प्रवेशनै नगरी स्थगित

काठमाडौ कात्तिक १०, संविधानका विवदित प्रसङमा निर्णायक छलफल गर्ने भन्दै बसेको आजको तीनदलको बैठक औपचारिक रुपमा विषयबस्तुमा प्रवेसनै नगरी 3-dall-ko-logoटुङगिएको छ ।  विवादित विषयमा मा सहमति बनाउँन संविधानसभाको बैठकले संवाद सहमति समितिलाइ आगामी कार्तिक १५ गते भित्र निर्देशन दिए अनुरुप केहि दिन यतादेखि दलहरुवीच सहमतिको सरमर्र्गी बढेको थियो । तर आजको बैठकको त करै छोडौ यसअघि पनि तीनदलका शीर्ष नेताहरू पटकपटक छलफलभए पनि कुनै निगित सहम िबन्न सकेको छैन । खासगरि राज्यको पुनःसंरचना, शासकीय स्वरूप, न्याय प्रणाली र निर्वाचन प्रणालीका विषयमा दलहरु आआफ्नै अडानबाट तसमस भएकाछैन ।

यसैवीच संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले तीनदलका नेताहरूबीच औपचारिकभन्दा आज अनौपचारिक बैठक बसेको र भोलि बस्ने समिति बैठकले सहमतिमा पुग्ने विश्वास व्यक्त गर्दै उहाँले माघ ८ भित्र नयाँ संविधान सहमतिका माध्यमबाट जारी हुनेमा आफ विस्वस्त रहेको बताउँनु भएको छ । समाचार स्रोतका अनुसार आजको बैठक निर्णायक भनिए पनि नेकपा एमालेका शीर्ष नेताहरू बैठकमा अनुपस्थित भएपछि विषयमा प्रवेश नगरी बैठक स्थगित भएको जनाएको छ ।