बिहिबार, बैशाख १३, २०८१

आइतवारको दुईपक्षीय छलफल पछि प्रखुख तीनदलवीच आज सयुक्त बैठक हुँदै

काठमाडौं कात्तिक १०, संविधानका विवादित प्रसङगमा सहमति बनाउँन भन्दै आइतवार दुईपक्षिय छलफलमा व्यस्त रहेका मुलुकका प्रमख तीनदलका नेताहरुले आज 3-dall-ko-logoसयुक्त छलफल गर्ने तयारी गरेको थाहा भएको छ। । आइतवार साँझ काँग्रेस एमाओवादी र त्यस्तै गरि एमाले माआवादी वीच दुईपक्षीय छलफल भएको थियो ।

हिजोको दुईपक्षीय सहमति अनुसार आज निर्णायक वार्ता हुने नेताहरुले बताएका छन् । आज हुने वार्तामा सङघीय संरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्यायाप्रणालीका विषयमा छलफल हुनेछ ।

त्यस्तै कांग्रेसनिकट स्रोतका अनुसारअजको सयुक्त वार्तामा काग्रेस र एमालेको समान धारणा सहित एमाओवादीसङगको छलफलमा बसने तयारी गरेको बुझिएके छ भने