शुक्रबार, बैशाख १४, २०८१

यस्तो छ महासङग्रामको सुपर आठमा भिड्ने राष्ट्र

काठमाडौ आषाढ १८, विश्वकप फुटबल महासङग्रामको गएराती अमेरिका र बेल्जियम वीचको खेल सगसङगै प्रिक्वाटरफाइनलका सवै खेलहरु world-cup-finelसकिएको छ । ब्राजिलमा जारी विश्वकप महासङग्रामको अव सुपर आठ अर्थाथ पहिलो क्वाटरफाईनल खेल शुक्रवार वेलुकी जर्मनी र फ्रान्सवीचको भिडन्त सङगै सुरु हुनेछ । नेपाली समय अनुसार वेलुकी पौने १० वजे हुनेछ ।

त्यस्तैगरि  क्वाटरफाईनलको दोस्रो खेलमा शनिवार विहान पौने दुई वजे ब्राजिल र कोलम्बियावीच र तेस्रो क्वाटरफाईनलका खेल शनिवार वेलुकी पौने १० वजे अर्जेन्टिना र बेल्जीयमविच हुनेछ भने अन्तिम क्वमाटरफाइनल खेल आईतवार विहान पौने २ वजे नेदरल्याण्ड्स र कोष्टारिकाविच हुनेछ ।