बिहिबार, बैशाख १३, २०८१

विश्वकप महामसङग्राममा आजबाट सुपर आठका टिमवीचको खेल सुरु हुने

काठमाडौँ आषाढ २०, ब्राजिलमा जारी विश्वकप फुटबल महामसङग्रामको आजबाट सेमिफाइनल प्रवेशका लागि सुपर आठमा प्रवेस गरेका आठ टिम brazil-2014-world-cup-logo-03क्रमस जर्मनी र फ्रान्स, ब्राजिल र कोलम्बिया त्यस्तैगरि अर्जेन्टिना र बेल्जीयम,नेदरल्याण्ड्स र कोष्टारिकाविचको खेल सुरु हुने भएको छ।

महामसङग्रामको बीसौँ संस्करण अन्र्तगत हुन गइरहेको प्रस्तुत खेलको आज पहिलो गेम जर्मनी र फ्रान्सवीच नेपाली समय अनुसार वेलुकी पौने १० वजे हुनेछ भने दोस्रो खेल शनिवार विहान पौने दुई वजे ब्राजिल र कोलम्बियावीच हुने भएको छ। जर्मनी जी समूहको विजेता टिम हो भने फ्रान्स ई समूहको विजेता टिम हो ।