शुक्रबार, बैशाख १४, २०८१

स्वर्गद्वारीबाट तिर्थयात्री लिएर फर्किदै गरेको यात्रुवाहक बस दुर्घटना,११ जनाको घटनास्थलमै मृत्यु

काठमाडौं ज्येष्ठ १९, स्वर्गद्वारीबाट तिर्थयात्री लिएर फर्किदै गरेको लु १ ख ३८०३ नम्बरको प्युठान गोठिवाङको लामाचौरमा दुर्घटना हुँदा यात्रुबस pyuthan-jilla-final1दुर्घटना हुँदा ११ जनाको घटनास्थलमै मृत्यु भएको छभने । तीन दर्जन भन्दा तिर्थयात्री घाईते भएका छन ।

वसमा सवार सबै तिर्थयात्रु सबै भारतीय नागरिक भएको प्रहरीले जनाएको छ । अहिसशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेना घटनास्थलमा पुगेर उद्धार गरिरहेका छन् । घाइतेको उद्धारका लागि जिल्ला अस्पतालबाट एम्बुलेन्स गएका छन् । बस सडकबाट १ सय मिटर तल माडी खोलामा खसेको प्रहरीले जनाएको छ ।