शनिबार, बैशाख १५, २०८१

काँग्रेसले आफ्नो नेतृत्वमा बहुमतीय सरकार गठनका लागि पहल गर्ने

Congress-flag  काठमाडौँ माघ २०, काँग्रेस सभापति सुशील कोइराला निवास महाराजगन्जमा आज बसेको पदाधिकारी एवम् उपलब्ध केन्द्रीय सदस्यको बैठकले आफ्नो नेतृत्वमा बहुमतीय सरकार गठनका लागि छलफल अघि बढाउने भएको छ ।  त्यस्तेै बैठकले सहमतीय सरकार बनाउन अन्य दलसँग गर्ने वार्ता, शक्ति बाँडफाँड तथा समसामयिक विषयमा छलफल गर्न भोलि केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ ।