शनिबार, बैशाख ८, २०८१

एमाले संसदीय दलको नेतामा केपी ओली निर्वाचित

 काठमाडौं माघ २१, नेकपा एमाले संसदीय दलको नेताको लागि आज भएको निर्वाचनमा अध्यक्ष झलनाथ खनाललाई २३ मतले हराउँदै नेता केपी शर्मा ओली K.p-oli_1

  • एमाले संसदीय दलको नेतामा निर्वाचित भएका छन् । दलको नेता निर्वाचित भएपछि ओलीले राष्ट्रिय राजनीतिमा एमालेको प्रभावकारी भूमिका निवाह गन पाटी अध्यक्ष खनाल र आफू मिलेर अघि बढ्ने बताउनु भएको छ ।  त्यस्तै अध्यक्षखनालले आफु निर्वाचनमा पराजित भए पनिआफू र केपी ओलीजी संग मिलेर काम गर्ने प्रतिबद्धता जनाउँनु भएको छ । सिंहदरवारस्थित संसदीय दलको कार्यालय परिसरमा उभिएका सभासद् तथा पार्टी नेता कार्यकर्ताले लामो समयसम्म ताली बजाएका थिए ।