शुक्रबार, बैशाख १४, २०८१

रु १० हजार घुस सहित उपमहानिर्देशक पक्राउ

10923668_433567213459267_4650028694648365497_nकाठमाडौं श्रावण ९,  स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक डा रमेशविक्रम सिंह रङगेहात प्रकाउ  परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डा सिंहलाई रु १० हजार घुस लिएको अभियोगमा आज एक कर्मचारीसँग घुस लिँदालिँदैको अवस्थामा पक्राउ गरेको हो ।  आयोगले डा सिंह प्रकाउ प्रकरणमा  थप अनुसन्धान सुरु  गरेको  अख्तियार स्रोतले जनाएको   छ ।