नुवाकोट श्रावण २९, जिल्ला समन्वय समिति नुवाकोटको आज भएको निर्वाचनमा नेपाली काँग्रेसको प्यानलनै विजयी भएको छ । काँग्रेसको तर्फबाट जिसस प्रमुखमा सन्तमान तामाङ उपप्रमुखमा अप्सरा थापा विजयी हुनुभएको छ । उहाँहरुका प्रतिस्प्रर्धीद्दय नेकपा एमाले– माओवादी केन्द्र गठबन्धनका रामहरि घिमिरेले १० मत विष्णुबहादुर बोगटीले १० मत प्राप्त गरेका थिए । त्यस्तै समितिका सदस्यमा गणेश शाही, अभिनव फुयाँल, माया शेर्पिनी, सम्झना सेढाईँ, धनमाया तामाङ, रामसिंह तामाङ र सुविना प्रधान विजयी हुनुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
जिसस नुवाकोटमा काँग्रेसको प्यालननै विजयी
August 13, 2017
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- अशोक राईको नेतृत्वमा यस्तो बन्यो जसपाको दलगत संरचना
- काठमाडौँ उपत्यका सहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा
- प्रधानमन्त्रीसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट
- सत्ता साझेदारदल जसपा फुट्यो,नयाँ दल दर्ताका लागि आयोगमा आवेदन
- गण्डकी प्रदेश: सभामुखको असंवैधानिक निर्णय काँग्रेसद्वारा अस्वीकार
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np