काठमाडौ आषाढ ७, आज जुन २१, अर्थात विश्व योग दिवस । योग दिवसको अवसरमा उपलक्ष्मा नेपालमा पनि बिभिन्न संघ संथाले योग गरेर मनाएका छन् । यसै क्रममा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराइले सामाजिक सञ्जाल फेसबुक एकाउण्ट मार्फत सबैमा सुस्वास्थ्य, सुख र शान्तिको कामना गर्दै योग गर्दै गरेका आफ्ना तस्बिरहरु सार्बजनिक गरेका छन ।
बाबुरामले भने- नियमित योग गरौं, स्वस्थ र सुखी रहौं
June 21, 2017
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np