काठमाडौं ज्येष्ठ २३ , काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा व्यवस्थापिका संसदमा प्रतिनिधीत्व रहेका वर्तमान सत्ता गठबन्धनका साथै राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरमलगायत केही साना दलसमेत दुई तिहाइ बहुमतबाट चौथो पटक मुलुकको ४० औ वरियाताक्रममा र गणतन्त्रान्त्रिक नेपालको १० औ प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ । सभापति देउवाले व्यवस्थापिका ससंदमा उपस्थित ५ सय ५८ संसद सदस्य मध्ये ३ सय ८८ मत प्राप्त गर्दै उहाँ निर्वाचित हुनु भएको हो । उहाको विपक्षीमा १ सय ७० मत परेको थियो । यसअघि सभापति देउवा क्रमस २०५२, ०५८, र ०६१ मा मुलुकको प्रम भइसक्नु भएको छ ।
काँग्रेस सभापति तथा संसदीय दलका नेता देउवा गणतन्त्रान्त्रिक नेपालको १० औ प्रधानमन्त्रीमा निर्वाचित
June 6, 2017
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुर लगायतलाई थुनामै राखेर सुनुवाइ गर्न सर्वोच्चको आदेश
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np