मङ्लबार, चैत्र ६, २०८०

दुइतिहाइ बहुमतको समर्थनमा सभापति देउवा चौथो पटक मुलुकको ४०औ प्रधानमन्त्री बन्दै

काठमाडौ ज्येष्ठ २३,  प्रतिपक्षी दल नेकपपा एमालेसंग सोमवार सभामुख ओनसरी घर्तीको पहलमा बसेको आजबाट सुचारु हुने व्यवस्थापिका संसद् दोस्रो बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई मुलुकको ४० औ प्रधानमन्त्रीको जिम्मेवारी दिने भएको छ । चौथो पटक मुलुकको प्रधानमन्त्रीको जिम्मेवारी वहन गर्न लाग्नु deubaभएका कांग्रेस सभापति शेरबहादुर देउवालाई व्यवस्थापिका संसदमा प्रतिनिधीत्व रहेका वर्तमान सत्ता गठबन्धनका साथै राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरमलगायत केही साना दलसमेत दुई तिहाइ बहुमतको समर्थन जुटिसकेको छ ।
यसैवीच आज प्रम निर्वाचित भएसंगै सभावपति देउवाले प्रधानमन्त्रीको शपथ दिने र त्यसपछि अन्र्तगत पहिलो चरण अन्र्तगत काँग्रेस, माओवादी केन्द्र र फोरम लोकतान्त्रिकको प्रतिनिधित्व सहित मण्त्रीमण्डल विस्तार गर्ने योजना तय गरेको बुझिएको छ ।