मङ्लबार, बैशाख १८, २०८१

क्यान इन्फोटेकको उद्घाटन गर्दै उपप्रधानमन्त्री महरा

Anup_20170126_1काठमाडौ माघ १३ ,क्यान इन्फोटेक मेलाको आज विधिवतरुपमा उद्घाटन गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा । मेलाको सम्बोधन गर्दै उहाँले प्रस्तुत मेला सरकार इलर्निङ लाई प्रोत्साहन गर्न प्रतिबद्ध रहेको जनाउ दिनु भएको थियो ।