बिहिबार, बैशाख १३, २०८१

संविधान संशोधन विधेयक दर्ता

 nepal_consitisuion_476584254काठमाडौ मार्ग १४, मन्त्रिपरिषद्को बैठक सकिएपछि विधेयकको प्रस्ताव सरकारका तर्फबाट कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका सहप्रवक्ता होमबहादुर केसीले सचिवालयको विधेयक शाखामा दर्ता गराउनुभएको हो ।