काठमाडौं माघ ४ , एनएमबि बैंकले आफ्ना ग्राहकहरुलाई आस्बा (ब्उउष्अिबतष्यल क्गउउयचतभम दथ द्ययिअपभम ब्mयगलत) सेवा प्रदान गर्न धितोपत्रबोर्डबाटे स्वीकृती प्राप्त गरेको छ । यस् प्रविधीबाट शेयरमा लगानी गर्दा लगानी रकम लगानीकर्ताको खाता मै रहने, रकमको ब्याज लगानीकर्ताले पाउने र शेयर परे पश्चात्तको रकम मात्र रोक्का रकमबाट कट्टिने भएकाले लगानीकर्तालाई थप सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । यसले शेयर लगानी व्यवस्थापनको क्षेत्रमा अन्तर्राष्ट्रिय मुल्य मान्यता अनुरुप नयाँ नियम र प्रणालीलाई सुदृढ बनाउन गरेको प्रयासमा थप सहायता पुग्ने विश्वास बैंकले लिएको छ ।
एनएमबिलाई आस्बाको स्वीकृती
January 17, 2017
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np