आइतवार, बैशाख १६, २०८१

कृषि विकास बैंक: विभिन्न तहका ११२ कर्मचारीका लागि दरखास्त आह्वान

काठमाडौ फागुन ११ ,

कृषि विकास बैंकले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । बैकले आज जारी दरखास्तमा चौथो तहदेखि आठौँदेखि चौथो तहसम्मका स्थायी दरबन्दीको लागि विभिन्न पद गरी कुल ११२ जना कर्मचारी माग गरिएको छ । जारी दरखास्तमा बैबले योग्यता पुगेका नागरिकले अनलाइनमार्फत चैत १ गतेसम्म आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।