मङ्लबार, बैशाख २५, २०८१

सभामुख र ३ दलका नेतावीचको बैठक निष्कर्षविहीन

काठमाडौ पौष ४, व्यवस्थापिका–संसद् बैठक पटक पटक अवरुद हुँदै नियमित कार्यसूचीमा प्रवेस गर्न नसकेका कारण संसद मार्फत सम्बोधन हुनु पर्ने अख्तियारका निलम्वित प्रमुख लोकमान कार्की उपरको महाभियोग प्रस्ताव लगायतका मुद्धा प्रभावित भएपछि सभामुख ओनसरी घर्तीले आज सत्तारुढ माओवादी 1429509647केन्द्र र काँग्रेसका शिर्ष नेतृत्व र प्रमुख प्रतिपक्षीदल एमालेसंग सामुहिक छलफल गर्नु भएकोछ ।  छलफलमा ससंद बैठकमा जारी गतिरोध अन्त्यका लागि सभामुखले तिनदलका नेतासंग आग्रह गर्दा दलीय सहमति कायम हुनुको अलावा संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावको सवालमा दलका नेताहरुले आ–आफ्नो अडान दोहो-याएपछि बिनानिष्कर्ष टुङ्गिएको छ ।

छलफलमा सत्तारुढदल माओवादी केन्द्र र काँग्रेसले संविधान संशोधन प्रस्तावलाई अघि बढाउने कार्यमा सहयोग गर्न प्रतिपक्षीदल एमालेलाइ आग्रह गर्दा एमालेले उक्त प्रस्तावलाइ ठाडो अस्वीकार गर्दै राष्ट्रघाती प्रस्तावको रुपमा आएको प्रस्तुत प्रस्ताव एमलेलाइ किमार्थ स्वकीर्य नभएको र त्यसमाथि पनि जारी संविधानमा पनि अघि बढाउन नपाउने व्यवस्था हुँदाहँुदै जबर्जस्ती ल्याउने काम भएकाले यसमा हाम्रो सहमति हुनैनसक्ने बताउँदै विपक्षीदल एमालेका नेताहरुले भने संविधान संशोधन विधेयक फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने जिकिर गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2016
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930