काठमाडौ आषाढ २, राजधानी केन्द्रीत आन्दोलमा होमिएको सङ्घीय गठबन्धनको आज बसेको बैठकले जारी आन्दोलनका कार्यक्रमलाई यथावत राख्दै आफ्ना मागप्रति सरकार लचकताकासाथ प्रस्तुत भएमा वार्तामा जाने निर्णय गरेको छ । सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णका अनुसार सरकारले वार्ताको लागि आव्हान गर्छ तर वातावरण नबनाएका कारण सार्थक वार्ता हुन नसको जिकिर गर्दै वार्ताको वातावरण बने सरकारसँग वार्तामा बस्ने जनाउ दिनु भएको हो ।
वार्ताको वातावरण बने तत्काल वार्तामा बस्ने सङ्घीय गठबन्धनको तयारी
June 16, 2016
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np