शुक्रबार, चैत्र १६, २०८०

संविधान कार्यान्वयनको जिम्मेवारी काँग्रेसकै काँधमा : पूर्व महामन्त्री सिंह

काठमाडौं आषाढ २,  काठमाडौं काँग्रेस क्षेत्र न ८ द्दारा आज राजधानीमा क्रियाशिल सदस्य भेला एवम् अन्र्तसंवाद कार्यक्रमको आयोजना गरेको छ ।  काँग्रेसको १३ औ महाधिवेशन पछि पार्टीको विभिन्न तह र तप्कामा निर्वार्चित पदाधिकारी एवम् क्रियाशिल सदस्यवीच सामिप्यता 13474161_10204650079690612_1868162244_n13453845_10204650079450606_36115910_n13451191_10204650079370604_947398322_n7029b167-4087-41cd-9aee-7fa02a187aa3बढाउँने लक्ष्य अनुरुप आयोजित उक्त भेलालाइ सम्बोधन गर्दै नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री एवम् काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले नेपाली काँग्रेस को नेतृत्व मा संविधान  बनेको र अब यसको कार्यान्वयनको जिम्मेवारी पनि काँग्रेसकै काँधमा आएको बताउँनु भएको छ ।

त्यस्तै सविधानसभाको निर्वाचनमा क्षेत्र न ८ बाट निर्वाचित सासद तथा केन्द्रीय सदस्य नविन्द्रराज जोशीले लोकतन्त्रको विशेषता भनेकै प्रतिस्प्रधा भएको बताउँदै संगठनलाइ प्रभावकारी बनाउँन तर्क संगत विचारको प्रवाह गरिनु पर्नेमा जोड दिनु भएको छ । त्यस्तै अन्य राजनैतीक दलको तुलनामा काँग्रेसले जनतासंग संवाद गर्न नसकेको अवस्था पति लक्षित गर्दै आगामी दिनमा आउँन सक्ने कुनै पनि चुनौतीको सामाना गर्न कार्यकर्तावेत सुझबुझका साथ अगि बढेने पर्ने बताउँनु भएको छ ।

कार्यक्रममा सोही क्षेत्रबाट प्रतिनिधीत्व गर्ने समानुपातिक तर्फका सासंद राज्यलक्ष्मी श्रेष्ठ काठमाडौ काँग्रेसका सभापति सबुज बानिया र सदस्य अमिन पाण्डे क्षेत्र न ८ पूर्व सभापति मोहन बस्नेत लगायतले भेलाको औचित्य आवश्यकतामा थि प्रकास पार्नु भएको थियो भने भेलाका प्रमुख वक्ता एवमु काँग्रेसका पूर्व पहममन्त्री समेत रहेका केन्द्री सदस्य सिंहले केन्द्र देखि वडा इकाइ सम्मका विभिन्न तप्कामा निर्वाचित पदाधिकारी सम्मान समेत गर्नु भएको थियो । कार्यक्रम  कठमाडौं काँग्रेस क्षत्रे न ८ का सभापति जुद्धरत्न बज्राचार्यको सभापतित्वमा सम्पन्न भएको थियो ।