बुधबार, बैशाख २६, २०८१

काँग्रेसको १३औं महाधिवेशनका कार्यक्रमहरु आजदेखि सुरु

चैत्र ५ गतेभित्र महाधिवेशन सकाउनैपर्ने संवैधानिक बाध्यता

काठमाडौं फागुन १,  गत २५ गते सोमवारको राति १२ः५० मा आफ्नै निवास महाराजगञ्जमा सभापति कोइरालाको निधन भएका कारण congressस्थगित गरिएको नेपाली कांग्रेसको १३ औं महाधिवेशनअन्तर्गतको कार्यक्रमहरु आजबाट फेरि सुरु हुने भएको छ ।

आगामी चैत्र ५ गतेभित्र महाधिवेशन सकाउनैपर्ने संवैधानिक बाध्यता रहेको काँग्रेसले लाई १३ दिनसम्म पार्टीका अरु सबै औपचारिक कार्यक्रम स्थगित गरेपनि अधिवेशनका कार्यक्रम भने आजबाट सुरु गर्न लागेको जनाएके छ । यसक्रममा विभिन्न जिल्लामा आज नेतृत्वका लागि मतदान हुँदैछ । अहिलेसम्म कांग्रेसले २८ जिल्लामा सभापतिसहितको जिल्ला नेतृत्व चयन गरिसकेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031