मङ्लबार, बैशाख २५, २०८१

आज प्रमुख तीनदलको त्रिपक्षीय बैठकपछि मोर्चाका नेताहरुसंग वार्ता हुँदै

काठमाडौं पौष १८, मधेसमा आन्दोलनको श्रृखला जारी राख्दै आइरहेका मधेसी मोर्चाले राखेका मागलाइ लिएर आज फेरि मुलुकका प्रमुख दलहरुबीच छलफल हुने भएको छ । बैठकमा मोर्चाले उठाएको निर्वाचन क्षेत्र निर्धारण र संघीयताको विषयमा केन्द्रीत हुँदै छलफल गर्ने images (25)तयारी दलहरुको रहेको बुझिएको छ । यसअघि प्रमुख दलले मोर्चा समक्ष एक महिनाभित्र सीमांकन टुङ्गो लगाउने गरि सहमति खोज्ने प्रस्ताव प्रस्तुत गर्ने तयारी रहेको थियो ।
त्यस्तै शुक्रवार एमाओवादी र नेपाली कांग्रेसबीचको भएको छलफल पछि आज एमाले सहित मोर्चाले राखेका मागका विषयमा त्रिपक्षीय बैठक गर्ने सहमति गरेको थियो । प्रस्तुत सहमति अनुरुप पहिला प्रमुख तीनदलको बैठक र त्यसपछि मोर्चासंग अर्को बैठक गर्ने तयारी रहेको थाहा भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2015
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031