काठमाडौं पौष ५, नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । आजको बैठकमा क्रियाशिल सदस्यता सम्बन्धी बैठकमा यसअघि प्रस्तुत गरिएको प्रतिवेदनमाथि छलफल हुने नेता अर्जुन नरसिंह केसीले जानकारी दिनुभयो । बैठक पार्टी मुख्यालय सानेपामा बिहान ११ बजे बस्नेछ । १३ औं महाधिवेशनको तयारीमा रहेको काँग्रेसले समसामयिक विषयमा छलफल गरे पनि मुख्य गरी पार्टीको आन्तरिक विषयमै बढी छलफल हुने नेता केसीले बताउनुभयो ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै,क्रियाशिल सदस्यता सम्बन्धी प्रतिवेदनमाथि छलफल हुने
December 20, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- आयोगको पार्टी दर्ता गर्ने असंवैधानिक र गैरकानुनी निर्णयविरुद्ध जसपा अदालत जाने
- जन मुद्धाको सम्बोधन आफ्नो पहिलो प्राथमिकता : सासंद नेम्वाङ
- सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’
- आज आमाप्रति श्रद्धाभाव सहित मातातिर्थ औशी मनाइँदैं
- संसद्मा बोल्ने अनुमति माग गर्दै सभामुख घिमिरेलाई गृहमन्त्री लामिछानेले लेख्यो पत्र
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np