मङ्लबार, बैशाख २५, २०८१

आ- आफ्नै अडानका कारण सरकार र मोर्चाबीचको वार्ता निष्कर्षहीन

काठमाडौ मार्ग २५, सरकार र मधेसी मोर्चाबीच आज भएको वार्तामा मोर्चाले एकमुष्ट सहमति हुनुपर्ने अडानबाट तसमस नभएपछि वार्ता आफैमा उपलब्धीहिन भएको छ । वार्ता पछि सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी, आदिवासी जनजातिलगायतको विषयलाई सम्बोधन गर्न संविधानमा व्यवस्था भएको सीमाङ्कनको परिवर्तनबिना समाधान नहुने आफूहरुको धारणा रहेको तर सत्तापक्ष र प्रतिपक्षले प्रस्तावित सवालमा प्रवेश गर्न नचाहेकाले images (2)आजको वार्ता पनि निष्कर्षहीन भएको जिकिर गरेको छ ।
तर उपप्रधानमन्त्री विजय गच्छदारले आजको वार्तामा कुरा मिलिसकेको उल्देख गर्दै थप्नुभयो “म भन्छु कुरा मिलिसकेको छ । पुनःनिर्माण गठनसम्बन्धी विधेयक पारित गर्ने सन्दर्भमा सत्ता पक्ष, प्रतिपक्षी दल र मधेसी मोर्चा एकमत भएका छन् । यो सहमतिको सुरुवात हो अरु विषय पनि मिल्दै जाने बताउँदै प्राधिकरण विधेयक पारित गर्नेमा नेपाली काँग्रेस पनि सहमत छ, संविधान संशोधनको प्रस्तावलाई पनिसँगै अघि बढाउ भन्ने काँग्रेसको प्रस्ताव प्रति छलफल गरी सहमति खोखोज्ने सहमति भएका यता मोर्चाको एक घटक सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी आदिवासी जनजातिलगायतको सवाललाई सम्बोधन गर्न संविधानमा व्यवस्था भएको सीमाङ्कनको परिवर्तनविना समाधान नहुने आफूहरुको धारणा रहेको, तर सत्ता पक्ष र प्रतिपक्ष उक्त विषयमा प्रवेश नै गर्न नचाहेकाले पटक पटकको वार्ता निष्कर्षहीन हुँदै आएको बतो बताउँनु भएको छ
आजको वार्तामा प्रधानमन्त्री केपी शर्मा ओली, उप्रधानमन्त्री गच्छदारसहितका सरकारी वार्ता टोली र सत्तारुढ एमालेका वरिष्ठ नेता झलनाथ खनाल, एकीकृत नेकपा ९माओवादी०का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तथा मोर्चाका तर्फबाट महन्थ ठाकुर, यादव र हृदयेश त्रिपाठीको उपस्थिती रहेको

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930