बुधबार, बैशाख २६, २०८१

मधेसमा जारी आन्दोलनलाई सरकारले तत्काल सम्बोधन नगरे थप सङ्कट: अध्यक्ष झा

काठमाडौं मार्ग १०, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले मधेसी पत्रकार समाज कपिलवस्तुले तौलिहवामा आज गरेको एक कार्यक्रममा बोल्दै मधेसमा anil-kumar-jhaजारी आन्दोलनलाई सरकारले तत्काल सम्बोधन नगरे थप सङ्कट सिर्जना हुने बताउँनु भएको छ ।

त्यस्तै उहाँले सम्बोधनको क्रममा बर्तमान एमाले नेतृत्वको गठबनधन सरकारमा रहेका मन्त्रीहरू सङ्घीयता र मधेस विरोधी रहेका कारण पनि मधेसका माग सम्बोधन हुन ढिलाइ भइहरेको आरो लगाउँदै तराइमा आन्दोलित दल (गज्जु वावु) गजेन्द्रनारायण सिंहको सपना साकार पर्ने अभियानमा रहेको बताउँनु भएको उल्लेख गर्दै प्राप्त समाचारमा उहाँले त्यस अवसरमा मधेस र मधेसीको अधिकार माग गर्न खोज्दा राज्यले सधैँ विभेदकारी नीति अँगाल्एकोमा आक्रोस समेत व्यक्त गर्नु भएको बताईएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031