काठमाडौं मार्ग ९ , तत्कालीन मल्ल राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणका लागि विसं १६९७ देखि सुरु गरेको माननिने ललिपुरको एतिहाँसिक कात्तिक नाच यस वर्ष गत सोमबारबाट सुरु भएको हो । विगतमा २७ दिन पर्दशन गरिने गरेको प्रस्तुत नाच आर्थिक अभनव भएको भन्दै यसवर्ष १० दिनमात्र अर्थात आजसम्म मात्र देखाइने भएको छ ।
यस्तो छ कात्तिक नाच (फोटो फिचर)
November 25, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np