बिहिबार, बैशाख ६, २०८१

उद्योगपति मित्तलको निधन

काठमाडौ मार्ग ९ , तत्कालीन नेपाल निर्माण व्यवसायी सङ्घका अध्यक्ष एवम् उद्यमी वनवारीलाल मित्तलको आज बिहान आफ्नै निवास ज्ञानेश्वरमा ७९ वर्षको Mittalउमेरमा आज निधन भएको छ । नेपाल चेम्बर अफ कमर्सको अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यसमिति सदस्य, नेपाल उद्योग परिसङ्घको संस्थापक सदस्य, नेपाल मारवाडी सेवा समितिका पूर्व अध्यक्ष, नेपाल मारवाडी परिषद्का सल्लाहकारुमेत रहेका मित्तल कृहि समय अघिदेखि मस्तिष्कसम्बन्धी रोगले अस्वस्थ रहदै आएको उहाँ निकट पारिवारि स्रोतले जनाएको छ । मित्तलका श्रीमती, एक छोरा र दुई छोरी हुनुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031