आइतवार, बैशाख १६, २०८१

राष्ट्रपति भण्डारीको स्वकीय सचिवमा अधिकारी

Capture12काठमाडौ कार्तिक १६, गणतन्त्र नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो स्वकीय सचिवमा भेषराज अधिकारीलाई नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका उपसचिव हरिप्रसाद दवाडीले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख  गरिएको छ । त्यस्तै जारी विज्ञप्तिमा झापा तोपगाछी–४ बस्ने अधिकारीलाइ राजपत्राङ्कित विशिष्ठ श्रेणी सरहको सेवा सुविधा पाउँनेगरि स् नियुक्त गरिएको उल्लेख गरिएको छ।