मङ्लबार, बैशाख २५, २०८१

तीन दलीय टोली र मोर्चाबीचको वार्ता सकारात्मक, बुधवार थप समझदारी कायम गरिने

काठमाडौ आश्विन १९, प्रमुख तीन दलीय वार्ता टोली र संयुक्त मधेसीमोर्चावीच आज भएको औपचारिक वार्तामा वार्ताको वातावरण बनाउन राज्यका तर्फबाट brtnepal_20140215091500_mHE create_thumbयसअघि गरिएका निर्णयको पूर्ण कार्यान्वयन नभएको मोर्चाले गुनासो गरेका छन ।

यद्यपी बैठकमा दुवै पक्षबीच कुराकानी प्रारम्भ भएको बताउँदै तीन दलीय वार्ता टोलीका सदस्य एवम् वन तथा भू–संरक्षण मन्त्री महेश आचार्यले बैठकमा दुवै पक्षले आ–आफ्ना कुरा खुलेर राखेको बताउँदै बुधवार बस्ने वार्ता बैठकमा थप समझदारी कायम गरिने मन्त्री आचार्यले जानकारी दिनु भएको छ ।

त्यस्तै मोर्चाले यस अघि सारेका सर्त पुरा भएपछि मात्र राजनीतिक विषयमा छलफल सुरु हुने भनाई राख्दै वार्ता टोली सदस्य एवम् सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले यस अघि गरिएका प्रतिवद्धतार निर्णय कार्यान्वयन गर्न आफुहरुले आग्रह गर्दै त्यस पछिमात्र राजनीतिक विषयमा छलफल हुँनुको अलावा सिमानामा देखिएको नाकाबन्दी समस्या समाधान हुँने जानकारी दिनु भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2015
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930