काठमाडौ आषाढ २३, सञ्चारमन्त्री डा मीनेन्द्र रिजाल एसिया प्यासिफिक अल्ट्रा ब्रोडब्यान्ड फोरम, २०१५’ मा भाग लिन आज थाइल्यान्डको बैंकक प्रस्थान गर्नुभएको छ । हुवाइ टेक्नोलोजिज कम्पनीले आयोजना गरेको सो दुईदिने सम्मेलनमा विश्वस्तरमा विकसित भइरहेका अल्ट्रा ब्रोडब्यान्डको सम्भावना र चुनौतीबारे छलफल हुनेछ । सम्मेलनमा सरकारी उच्च अधिकारी, विज्ञ तथा सम्बन्धित कम्पनीका उच्च प्रतिनिधि सहभागी हुनेछन् । मन्त्री रिजालसँगै मन्त्रालयका सहसचिव पुरुषोत्तम तिवारी पनि कार्यक्रमका लागि प्रस्थान गर्नुभएको मन्त्रालयले जनाएको छ ।
सञ्चारमन्त्री डा रिजाल थाइल्यान्ड प्रस्थान
July 8, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np