बिहिबार, बैशाख ६, २०८१

प्रम दैवी प्रकोप उद्धार कोष प्रयोजनार्थ आइएल एन्ड एफएस ट्रान्स्पोर्टेसनको ७५ लाख सहयोग

काठमाडौ आषाढ २४, महाभूकम्पपीडितको सहयोगार्थ आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा भारतको आइएल एन्ड एफएस ट्रान्स्पोर्टेसन ले रु ७५ लाख sushil_koiralaसहयोग गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा उक्त सहयोग गरेको हो । त्यस्तै गरि इत्तिहाद एअरवेज र मेडिकल वुमन्स् अर्गनाइजेसन क्यानाडाले क्रमस रु ७४ लाख र २६लाख रुपैया प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपालीको राहत र पुनःस्थापना कार्यलाई सहयोग गर्न भन्दै उपलब्ध गराएको छ ।
सहयाृग रकम बरावरको चेक बुझ्दै प्रधानमन्त्री सुशील कोइरालालाई हरुतान्तरण गर्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । त्यस अवसरमा प्रधानमन्त्री कोइरालाले भूकम्पपीडित नेपालीको राहत र पुनःस्थापना कार्यलाई सहयोग गर्न आएको रकम दुरूपयोग हुन नदिने बताउनुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु