बिहिबार, बैशाख १३, २०८१

लोकतन्त्रका आधारभूत मूल्य मान्यतामा कुनै सम्झौता  हुँदैनन : उपप्रम सिंह

काठमाडौ आषाढ २३,    उपप्रधानमन्त्री  प्रकाशमान सिंहले कामपा ३४ वडाका जनताको ज्येष्ठ नागरिकहरुलाई  सम्मान गर्दै  संविधानको प्रारम्भिक मस्यौदा 11733397_10153464280592329_1659817236_nआइसकेकाले अव जनचाहना अनुरुपकै संविधान निर्माण हुने बताउँदै  व्यक्तिवादी ईच्छा पूरा गर्ने नाममा     लोकतन्त्रका आधारभूत मूल्य मान्यतामा  कुनै सम्झौता नगरी लोकतान्त्रिक संविधान जारी हँुन  प्रस्ट अभिव्यक्ति दिनु भएको छ।

        त्यस्तै ज्येष्ठ नागरिक    सम्मान कार्यक्रममा बोल्दै  अर्का वक्ता  काठमाडौँ महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङले   ज्येष्ठ नागरिकका लागि महानगरपालिकाले विशेष कार्यक्रम ल्याउन लागेको जानकारी दिनु भएको  थियो  ।  सम्मान कार्यक्रममा   वडाका  ३४ वडाका  ८८ वर्ष माथिका ५० भन्दा बढी ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।