काठमाडौ आषाढ १५, ब्यवस्थापिका संसदको अधिवेसन आजदेखि सुरु हुँदैछ । दिउँसो ३ बजे बस्ने आजको बैठकमा राष्ट्रपति कार्यलयबाट प्राप्त अधिवेसन आह्वान सम्बन्धि पत्र पढेर सुनाइने संसद सचिवालयले जनाएको छ । पहिलो दिनको बैठकमा बजेट सम्बन्धि कार्यसूचि नराखिने र राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने जानकारी दिएको हो ।
ब्यवस्थापिका संसदको अधिवेसन आजदेखि सुरु
June 30, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
- नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुर लगायतलाई थुनामै राखेर सुनुवाइ गर्न सर्वोच्चको आदेश
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np