मङ्लबार, बैशाख ११, २०८१

संसद्को बजेट अधिवेशनको पहिलो दिन पत्र वाचन गरेर स्थगन

काठमाडौ आषाढ १५. व्यवस्थापिका संसदको् बजेट अधिवेशन आजदेखि सुरु भएको छ । बैठकको सुरुमा सभामुख सुवास नेम्वाङले राष्ट्रपति डा रामवरण biccयादवले पठाउनुभएको अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गरेर सुनाउनुभएको थियो ।

अन्तरिम संविधान २०६३ को धारा ५१ को उपधारा १ बमोजिम प्रधानमन्त्री सुशील कोइरालाको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने व्यवस्था रहेको छ । बजेट अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम, आर्थिक वर्ष २०७२/७३ को बजेट पेस हुनेछ । व्यवस्थापिका–संसद्को अर्को बैठक यही असार १६ गते बिहान ११.३० बजे बस्ने कार्यक्रम छ ।