मङ्लबार, बैशाख २५, २०८१

एमाओवादी केन्द्रीय समिति बैठक बस्दै, मुलुकको पछिल्लो राजनीतिक प्रसङगमा छलफल गर्ने तयारी

काठमाडौं माघ १५, मुलुकको पछिल्लो राजनीतिक अवस्था एवम् पार्टीगत आन्त्रतरिक प्रसङगमा छलफल गर्न भन्दै प्रमुख प्रतिपक्षी ए माओवादीको केन्द्रीय समितिको 1बैठक आजदेखि सुरु हुने एमाओवादीले जनाएको छ ।

केन्द्रीय समितिको बैठक पूर्वनै बुधवार एमाओवादीको संसदीय दलको बैठकले संविधानसभा र व्यवस्थापिका संसदका सबै समिति बहिस्कार गर्ने निर्णय गर्दै सत्तारुढ दलहरु र सरकार विरुद्ध आन्दोलन सुरु गरिसकेको दावी गर्दै आईरहका एमाओवादी र उसको नेतृत्वमा रहेको मोर्चाको अगुवाईमा हुँने आन्दोलनका कार्यक्रमलाई कसरी अगाडि बढाउने त्यस्तै संविधानका विवादित विषयमा कतिसम्म लचक हुनसक्ने भन्ने विषयनै आजको बैठकका प्रमुख एजेन्दा हुँने र प्रस्तुत एजेन्दामा एकमत बनाउन एमाओवादीले केन्द्रीय समितिको बैठक वोलाईएके सम्बद्ध स्रोतल जनाएको छ ।

त्यस्ते एमाओवादी निकट स्रोतका अनुसार गत मंसिर अन्तिम साता बसेको केन्द्रीय समिति बैठकमा पदाधिकारी र स्थायी समिति खारेज गरेर विशेष महाधिवेशनमा जाने प्रस्ताव पेश भए पनि त्यसपछि बैठक बस्न नसकेको र यसवीचमा अध्यक्ष प्रचण्डको नेतृत्व असफल भएको भन्दै बाबुराम भट्टराईले एक कार्यकाल पार्टी अध्यक्ष हुने चाहना यसअघि नै व्यक्त गरिसकेको अवस्थामा प्रसतुत बैठकलाई निकै अर्थ पूर्णरुमा लिईएको बुझिएको छ ।

मुलुकको पछिल्लो राजनीतिक  एवम् पार्टीगत प्रसङगमा छलफल गर्न

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031