शुक्रबार, चैत्र १७, २०७९

जनताको साथ विनाको आन्दोलनको कुनै औचित्य छैन: पूर्व प्रम एवम् वरिष्ठ नेता खनाल

काठमाडौ माघ १४, नेकपा एमालेका पूर्वअध्यक्ष एवम् वरिष्ठ नेता झलनाथ खनालले रिपोर्टर्स क्लब नेपालको ज्ञापनपत्र बुझ्दै संविधानसभाले आगाडि बढाएको संविधान 10645235_782752188462422_7530887162786549036_nलेखनको प्रक्रिया कुनै पनि सर्तमा नरोकिने बताउँदै नुभएको छ ।

साथै संविधान नबन्दासम्म सरकार परिवर्तनको कुनै कुरा नै नहुने स्पष्ट पार्दै नेता खनालले सरकार परिवर्तनको हल्ला केलव हल्लामात्र भएको भदै यसवीचमा देखिएको विवादलाई सहमतिबाटै समाधान गर्न सकिने अभिव्यक्ति दिनुभएको छ ।  त्यस्तै उहाँले संविधानसभाले चालेको निर्णय सही छ, कुनै पनि हालतमा यो फिर्ता नहुँने प्रष्ट गर्दै यदि विपक्षीहरू प्रक्रियामा अनउँनुको विकल्प नभएको र संविधान निमार्णको लागि चालु प्रक्रियाको विरोधमा विपक्षीहरूले गर्ने भनेको जनताको साथ विनाको आन्दोलनको कुनै औचित्य नभएको बताउँनु भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031