काठमाडौ मङ्सिर ३, एमाओवादी नेतृत्वको २२ दलीय मोर्चाका आज बसको बैठकले सत्तारुढ दलले आफ्नो प्रस्ताव अघि बढाउन हस्ताक्षर बुझाएर विगतका सबै सहमति र सम्झौताको उल्लंघन गरेको निष्कर्ष निकालेको छ । सिंहदरबारस्थित एमाओवादीको संसदीय दलको कार्यालयमा बसेको बैठकले प्रधानमन्त्रीको समेत हस्ताक्षरमा सत्तारुढ दलले आफ्नो प्रस्ताव अघि बढाउन दवाव दिनुले सत्तारुढ दल विगतका सहमति बिर्सेर एकलौटी ढङ्गले अघि बढ्न खोजेको पुष्टि भएको भन्दै सत्तारुढ दलले देखाएको प्रस्तुत रवैया विरुद्ध सडक संघर्ष गर्ने निर्णय गर्दै सार्क सम्मेलन सकिए लगत्तै संघर्षका कार्यक्रम अघि बढाईने तयारी गरेको बुझिएको छ ।
सत्तारुढ दलले विगतका सहमति बिर्सेको मोर्चाको आरोप
November 19, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np