मङ्लबार, बैशाख २५, २०८१

प्रमुख तीन दल सहमतिको प्रयास जारी राख्न सहमत

काठमाडौँ कात्तिक २०, संविधानका विवादित प्रसङगलाइ लिएर ध्रुव्रीकृतमा भएका सत्तापक्ष नेपाली काँग्रेस तथा नेकपा ९एमाले० र प्रमुख प्रतिपक्ष 3-dall-ko-logoएमाओवादीका नेताहरू पुनः सहमतिको प्रयास गर्न सहमत भएका छन् । प्रमुख तीन दलका शीर्ष नेताहरूबीच आज भएको बैठकले सहमतिका लागि पुनः छलफलमा बस्ने सहमति गरेको हो ।

त्यस्तै प्रस्तुत सहमति अनुरुपनै काँग्रेस र एमालेलगायतका दलले केही दिनअघि संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा पेस गरेको सात प्रदेशसहितको प्रस्तावले सिर्जना गरेको परिस्थतीलाइ सम्बोधन गर्न आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बैठक तीनदलको अर्को बैठक बस्ने सहमति कायम गर्दै विद्यमान राजनीतिक गतिरोध अन्त्य गर्न छलफल गर्ने सहमति भएको बताएका छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31