शुक्रबार, बैशाख ७, २०८१

आरोप प्रत्यारोपकावीच सहमतिका लागि छलफल भन्दै प्रमुख तीनदलको बैठक बस्दै

काठमाडौं कात्तिक २०, संविधानका विावदित प्रसङगमा सहमति बनाउँनन असफल देखिएका प्रमुख तीन दल आज फेरि छलफलमा जुट्ने भएका छन् 3-dall-ko-logo। यसवीचमा दलहरुवीच चुलिदै आएको आरोप प्रत्यारोपकावीच सहमतिको लागि छलफल भन्दै अहिले १० बजे सिंहदरबारमा बैठक बस्न लागेको सम्बद्ध स्रोतले जनाएको छ । स्रोतका अनुसार आजको बैठकमा प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादीसँगै संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ र संवाद समितिका सभापति डा बाबुराम भट्टराईको समेत सहभागी हुदै गरेको बुझिएको छ ।

संविधानका मुख्य विवादति विषयमा कांग्रेस एमालेले साझा अवधारणा बनाएर संवाद समितिमा पेश गरेपनि गरेपनि विषयगत प्वेश सहित उक्त प्रस्तवमा छलफल हुन सकेको छैन । समिति सभापति डा बाबुराम भट्टराईले बैठक अनिश्चितकालका लागि स्थागित गरेपछि बैठक तत्काल सुचारु गर्न भट्टराईलाई दवाब परेपनि कुरा मिलिरहेको छैन। आजको बैठकमा संविधानका बैठक सुचारु गर्ने विषयमा समेत छलफल गर्ने मनस्थिती दलहरुले बनाएको बुझिएको छ । त्यस्तै मङगवार कांग्रेस र एमालेवीच सम्पन्न बैठकले संवाद समितिको सभापतिलाई निष्पक्ष भुमिका खेल्न आग्रह गरेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31