बुधबार, बैशाख २६, २०८१

एन्फा अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष श्रेष्ठलाई

अध्यक्ष थापाद्दारा आफ्नो पद स्थगनको घोषणा

काठमाडौ कार्तिक ३ ,अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष गणेश थापाले आफ्नो पद स्थगनको घोषणा गरेका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज पत्रकार Ganesh-Thapaसम्मेलन गर्दै थापाले दुई महिनाका लागि आफूले गर्दै आएको काम स्थगन गरेको घोषणा गरेका हो । ।

एन्फा कार्यसमितिको बैठकले अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ललितकृष्ण श्रेष्ठलाई दिइएको छ भने अध्यक्ष र कोषाध्यक्षको पद स्थगनको निर्णय राष्ट्रिय खेलकुद परिषद्लाई जानकारी गराइएको छ । पत्रकार सम्मेलनमा अध्यक्ष थापाले लेखा समितिले गरेको निर्णयलाई सम्मान गर्दै यस्तो निर्णय लिएको जानकारी दिदै एन्फामा गर्ने दैनिक काम स्थगन भएपनि यसवीचमा फुटबलका लागि सहयोग पुर्‍याउने काम भने हुँने बताएका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930