शनिबार, चैत्र १८, २०७९

विश्व लिग क्रिकेट डिभिजन थ्रीको उपाधि नेपाललाई

माघमा नामिबियामा हुने आइसिसी विश्व क्रिकेट डिभिजन टु खेल्ने

काठमाडौ कात्तिक १३, नेपालले अफ्रिकी प्रतिद्वन्द्वी युगान्डालाई पराजित गर्दै आइसिसी विश्व लिग क्रिकेट डिभिजन थ्री को दोस्रो पटक उपाधिमाथि कब्जा जमाएको छ ।imageमलेसिया को किनररा एकेडेमी ओभल मैदानमा भएको सो प्रतियोगितामा नेपालले युगान्डालाई ६२ रनले पराजित गर्दै दोस्रो पटक उपाधि जितेको छ । यसअघि सन् २०१३ मा बर्मुडामा भएको अन्तिम खेलमा नेपालले युगान्डालाई नै पाँच विकेटले पराजित गर्दै उपाधि हासिल गरेको थियो । प्रतियोगितामा टस जितेर पहिले ब्याटिङमा उत्रेको नेपालले ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै २२३ रन बनाएको थियो भने । दुई सय २४ रनको विजयलक्ष्य पछ्याएको युगान्डा ४५ दशमलव १ ओभरमा १६१ रनमा अलआउट भएको थियो ।

प्रतियोगितामा पाएको यो जित सङगै आ नेपालले अब आगामी माघमा नामिबियामा हुने आइसिसी विश्व क्रिकेट डिभिजन टु मा आफ्नो प्रभिा लखाउने भएकोछ । । उक्त प्रतियोगितामा नेपालसहित युगान्डा, केन्या, नामिबिया, क्यानडा र नेदरल्यान्ड्सको सहभागिता रहनेछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930