काठमाडौं श्रावण १९, सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या संख्या ३३ पुगेको छ । पहिरोले पुरेको स्थानमा दुईवटा स्काइभेटर प्रयोग गर्दै उद्धार कार्य सुरु गरिए पछि पुरिएको रहेको अवस्थामा २० वटा शव निकालिएको र उनीहरू मध्ये कतिपयको नाखत हुन बाँकी रहेको घटनास्थल उद्धारकार्यमा सम्लग्न प्रहरीलाई उदत गदै प्राप्त समाचारमा उल्लेख गरिएको छ । त्यस्तै थुनिएको तलाउले सोमवार विहानदेखि नयाँ बाटो बनाएर बग्न थालेको बताईएको छ ।
पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ३३ पुग्यो
August 4, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np