बुधबार, बैशाख १२, २०८१

बिपी जन्म शताब्दी राष्ट्रिय निबन्ध प्रतियोगिताको नतिजा सार्वजनिक

काठमाडौँ श्रावण १९, नेपालको प्रथम जन निर्वाचित प्रधानमन्त्री बिपी कोइराला जन्म शताब्दी समारोह मूल समितिद्दारा आयोजित राष्ट्रिय जीवनमा photoबिपी कोइरालाको स्थान’ विषयक निवन्ध लेखन प्रतियोगिताको नतिजा सार्वजनिक गरेको छ ।

प्रतियोगिता आयोजक समितिका संयोजक लोकेश ढकालका अनुसार प्रस्तुत प्रतियोगिता काठमाडौँका रामप्रसाद पन्त प्रथम, उदयपुरका विश्वराज ढुङ्गाना द्वितीय र काठमाडौँका शिरीषबल्लभ प्रधान तृतीय हुनुभएको र उहाँहरूलाई क्रमशः रु एक लाख, रु ५० हजार र रु २५ हजार नगद पुरस्कारसहित स्वर्ण, रजत र कास्य पदक उक कायक्रमकावीच प्रदान गरिने जनकारी दिनु भएको छ ।