काठमाडौँ श्रावण १०, २३ वर्षपछि नेपाल–भारत संयुक्त आयोगको तेस्रो बैठक राजधानीमा आजदेखि सुरु भएको छ । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र भारतीय पक्षको नेतृत्व त्यहाँका विदेशमन्त्री सुष्मा स्वराजले गर्नु हुने जनाकारी दिदै राजनीतिक, सुरक्षा, सिमाना र सीमा व्यवस्थापन, आर्थिक सहयोग तथा पूर्वाधार व्यापार एवम् पारवहन, व्यापार सहजीकरण ऊर्जा तथा जलस्रोत, ऊर्जा व्यापार सम्झौता, पञ्चेश्वर विकास परियोजनालगायत सबै विषयमा गहन विचारविमर्श हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाल–भारत संयुक्त आयोगको तेस्रो बैठक आजबाट सुरु
July 26, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np